ChamberActivity

9/12/2024 12:00:00 AM

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रीज्यूसँग अन्तरक्रया कार्यक्रम

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रीज्यू माननीय रानीकुमारी तिवारीज्यूको अध्यक्षता र वीरगञ्ज उद्योग वाणिज्य सङ्का अध्यक्ष श्री अनिलकुमार अग्रवालज्युको समउपस्थितिमा ूमधेश प्रदेशको शिक्षा नीति निर्माण विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रदेश निति तथा योजना आयोग, जनकपुरका सदस्य डा. रिला मिश्रज्यू, मधेश विश्व विधालयका उपकुलपति डा. दीपक शाक्यज्यू, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू, श्री मनोजकुमार दासज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद कलवारज्यू, सह कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सह सचिव श्री निरज अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।