Home ChamberActivity
ChamberActivity
12/1/2024 12:00:00 AM
नेपाल सरकार र स्विस सरकारद्वारा सञ्चालित सिप परियोजना अन्तर्गत बेरोजगार युवाहरुलाई औद्योगिक तथा सिप अभिवद्धि तालिम सञ्चालन गर्ने सम्बन्धमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र Helvetas बीच स्मृतिपत्र (M.O.U) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, Helvetas का प्राइभेट सेक्टर स्पेशलिस्ट श्री लोकराज जोशीज्यू, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, सह सचिव श्री नरेशकुमार टिवडेवालज्यू, साथै सङ्घको कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो