Home ChamberActivity
ChamberActivity
4/16/2025 12:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीज्यूहरूलाई सङ्घका पूर्वअध्यक्षज्यूहरू श्री प्रदीपकुमार केडिया, श्री गणेशप्रसाद लाठ तथा श्री अशोककुमार टेमानीज्यूले आफ्नै कार्यकक्षमा भेटघाट गरी विभिन्न विषयमा छलफल गर्नुभयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरि प्रसाद गाैतमज्यू, उपाध्यक्षा आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजी प्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री सुशान्त चाचानज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यूका सह सचिव श्री अनुप अग्रवालज्यूको साथै सङ्घका प्रशासकिय अधिकृत श्री मनोजकुमार उपाध्यायज्यूको उपस्थिति रहेको थियो ।