Home ChamberActivity
ChamberActivity
12/9/2025 12:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले सङ्घको सभाहलमा राष्ट्रिय सभाका माननीय सदस्य श्री खेमलाल देवकोटाज्यू तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यज्यूसँग भेटघाट एवं छलफल गर्नुभयो।