ChamberActivity

9/11/2024 12:00:00 AM

नेपाल विमा प्राधिकरणका अध्यक्ष श्री सुर्यप्रसाद सिलवालज्यूस्ँग अन्तरक्रया कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको प्रमुख अतिथ्यता र नेपाल विमा प्राधिकरणका अध्यक्ष श्री सुर्यप्रसाद सिलवालज्यूको समउपस्थितिमा सङ्घका सभाहलमा विमाको विकाश तथा प्रवद्र्धनका लागि उद्योग वाणिज्य सङ्घसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद कलवारज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सचिव श्री सुसान्त चाचानज्यू, सह सचिव निरज अग्रवालज्यू, सह सचिव श्री नरेश टिवडेवालज्यू, नेपाल विमा प्राधिकरण, लिलितपुरका निर्देशक श्री सुशील सुवेदीज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, साथै विभिन्न विमा कम्पनीका प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।