ChamberActivity

9/26/2024 12:00:00 AM

आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत श्री टीका राज चौलागाईज्यूको स्वागत

सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घमा आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत श्री टीका राज चौलागाईज्यूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरि गौतमज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू, श्री मनोजकुमार दासज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कलवारज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू,  साथै सञ्चारकर्मीज्यूको उपस्थिति रहेको थियो ।